nepali sms >  sad

के भयो कुन्नि आजभोली उनी मसँग छैनिन
मेरा कल्पना सपनाहरु सँग छैनिन
उनी त सधै रहन्थिन मेरो धडकनमा
धोको दिएर गएपछि त्यस्तो प्यारी छैनिन Copy Text