nepali sms >  love you

उसले म माथि अचम्मको असर पारेको छ
मेरो मायालु दिलको हरेक खबर राखेको छ
सायद म उसलाई भुलि पनि दिन्थे होला
तर आफनो प्रेमलाई मेरो दिलमा बसाएको छ Copy Text