nepali sms >  love you

रंगिन महफिल कहिले पनि उदास हुन्न
प्रेमको गन्तव्य धेरै नजिक हुन्न
कहिलेकाही यस्तो पनि हुने गर्छ जिन्दगीमा
पाइहाल्छ त्यो चीज जसको खोजी पनि हुन्न Copy Text