nepali sms >  funny love



न पिउनुको खुसी थियो न पिलाउनुको खुसी थियो
मलाई त खाली नजर जुधाउनुको खुसी थियो
तर के गर्ने म नजर उसै सँग जुधाउन पुगेँ
जसले नजर बाटै पनि पिलाउनुमा सिपालु थियो

Copy Text