love you Nepali SMS page 1

140 char,    160 char,    All length

प्रेम गरनेवाला आखाको भाका बुझि हाल्छ
सपन.., 145 character

प्रेम गरनेवाला आखाको भाका बुझि हाल्छ
सपनीमा भेटदा नि भेटेको ठानी हाल्छ
रुदा गगन आफनो प्रियसीको लागि
मानिसहरुले वर्षा भयो भनि हाल्छ Copy Text       

रंगिन महफिल कहिले पनि उदास हुन्न
प्रेमको.., 157 character

रंगिन महफिल कहिले पनि उदास हुन्न
प्रेमको गन्तव्य धेरै नजिक हुन्न
कहिलेकाही यस्तो पनि हुने गर्छ जिन्दगीमा
पाइहाल्छ त्यो चीज जसको खोजी पनि हुन्न Copy Text       

उसले म माथि अचम्मको असर पारेको छ
मेरो मा.., 154 character

उसले म माथि अचम्मको असर पारेको छ
मेरो मायालु दिलको हरेक खबर राखेको छ
सायद म उसलाई भुलि पनि दिन्थे होला
तर आफनो प्रेमलाई मेरो दिलमा बसाएको छ Copy Text       
1