flirt love Nepali SMS page 1

140 char,    160 char,    All length


Swarg ma basane apsara hun uni
Mero.., 159 character


Swarg ma basane apsara hun uni
Mero pran mero zindagi hun uni
Guru haru le class ma bhaneko jasto
Ti swapna sundari ko kahani hun uni
Copy Text       


र्स्वर्गमा बसने अप्सरा हुन उनी
मेरो.., 148 character


र्स्वर्गमा बसने अप्सरा हुन उनी
मेरो प्राण मेरो जिन्दगी हुन उनी
गुरुहरुले ममा भनेको जस्तो
ती स्वप्न सुन्दरीको कहानी हुन उनी
Copy Text       


तिमी म देखि टाढा जान्छौ कसरी
तिमी म.., 145 character


तिमी म देखि टाढा जान्छौ कसरी
तिमी मेरो मायालाइ भुल्छौ कसरी
म त तिमरो साँसमा बसेको छु
आफनो साँसलाई तिमीले अब रोक्छौ कसरी
Copy Text       


शब्द ले तपाईलई भन्न सक्दिन
त्यसैले .., 149 character


शब्द ले तपाईलई भन्न सक्दिन
त्यसैले हरेक पल इश्वरलाई भन्छु
जब जब तपाईको मुटु जोडले धडकिनेछ
सोचनु कि म तपाईलाई मुटुदेखि सम्भि,रहेछु Copy Text       
1